Online Radio

Advertise Here

Saturday, February 2, 2019

जब जब तिमीलाई देखेर


युवा पुस्तामा निकै रुचाइएका गायक उत्तम विक्रम विष्टको आवाजमा “ नाच्छु गाउँछु ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अप्सरा खड्काको शब्द तथा उत्तम विक्रम विष्टको संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । गीतको एरेन्ज कृष्ण पुनले गरेका हुन । गीतमा मायालु मनका बलियो मायालाई समेटिएको छ । गीतको भिडियो अव चाडैँ बजारमा आउने गायकले बताए । “ नाच्छु गाउँछु ”गीतको हेर्नुहोस भिडियो ।

Post a Comment

Start typing and press Enter to search