नमस्ते सम्पूर्ण साथीहरुमा तथा मेरो शुभचिन्तकहरुमा .
मेरो सुरुवाती दिनहरुमा यो म्युजिक र् भिडियो लाइनमा आउनको लागि धेरैनै संघर्श गर्नु परेको थियो । उक्त कुराहरुलाई मधेनजर राखी अहिलेको पुषता लाई केही भय पनि सजिलो होस् भनी मैले बिभिन्न प्लेट फोर्म गर्दै आयको छु । जसबाट आफुमा भयको कलालाई बिभिन्न बेक्ती र् समुदायमा पुगोस । तेसैको दौरानमा यो नानीको प्रस्तुती पस्केको छु । आशा छ हजुरहरुले यो प्रस्तुती हेरेर हौसला प्रधान गर्नु हुने छ । यस्तै बिभिन्न किसिमको प्रस्तुती हेर्नुको लागि यो युतुब सस्क्रिब गर्न सक्नु हुने छ ।
धन्यवाद
गायक/ संगीतकार
उत्तम बिक्रम बिष्ट
Saturday, March 2, 2019

Post a Comment